IME Life New

ग्लोबल आइएमई लघुवित्तले माग्यो ६ पदका लागि धेरै संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभागीय प्रमुख सहायक (सूचना प्रविधिका लागि केही, विभागीय प्रमुख सहायक जोखि व्यवस्थापन तालिम आन्तिरिक लेखापरीक्षकका लागि केही, कानून अधिकृतका लागि १ जना, अनुगमन अधिकृतका लागि केही, शाखा प्रमुखका लागि केही र सहायक कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कायाृलयका लागि उल्लेखित कर्मचारी माग गरेको जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति फागुन २४ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS