काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
100%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।