IME Life New

फागुन २० गतेबाट संचालन हुने अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले फागुन २० गतेदेखि फागुन २४ गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । प्राधिकरणले बीमा ऐन २०७९ अनुसार जीवन बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएरमात्रै इजाजत दिने व्यवस्था भएबमोजिम फागुन २० गतेसम्म संचालन हुने जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

प्राधिकरणले फागुन २० गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म, दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन २१ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन २२ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म, फागुन २३ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म र दोस्रो सिफ्ट साझ ५ बजेबाट ६ः३० बजेसम्म संचालन गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै, फागुन २४ गते पहिलो सिफ्ट विहान ८ः३० बजेबाट १० बजेसम्म दोस्रो सिफ्ट ५ बजेबाट ६ः३० बजेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS