IME Life New

स्वास्थ्य बीमा बोर्डमा जागिर खुल्यो, ६ जनालाई अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डमा सूचना प्रविधि सहायक पदमा जागिर खुलेको छ। बोर्डले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको हो।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै सूचना प्रविधि सहायक पदमा ६ जनाका लागि दरखास्त आह्वान गरेको छ। पाँचौँ तहको यो पदमा दरखास्त दिन मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सूचना प्रविधिसम्बन्धी विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

Esewa
Crest

दरखास्त दिने अन्तिम मितिसम्मा इच्छुक उम्मेदवारको उमेर १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ। यो पदमा दरखास्त दिन ४०० रुपैयाँ दस्तुर लाग्नेछ।

दरखास्त बुझाउने अन्तिम मिति चैत १ गतेसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%
happy

खुसी

29%
sad

दु :खी

0%
amazed

अचम्मित

43%
excited

उत्साहित

14%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS