IME Life New

ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले डिजिटल बैंकिङ इन्फरमेसन टेक्नोलोजीमा असिस्टेन्ट तथा अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जनरल बैंकिङमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS