काठमाडौं । कामना सेवा विकास बैंकले विभिन्न पदहरका लागि कर्मचारी मगा गरेको छ । बैंकले ब्रान्च म्यानेजर, असिस्टेन्ट रिलेसनसिप म्यानेजर, सर्भिस म्यानेजर, सेमी क्वालिफाइड सिइए, आइटी, लेगल डिपार्टमेन्ट र कन्ट्रयाक्चुअल स्टाफका लागि दरखास्त आव्हान गरेको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २८ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
50%
उत्साहित
50%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।