IME Life New

बीमा सर्भेयरलाई केवाईसी अपडेट गर्न बीमा प्राधिकरणको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ।

प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणबाट व्यक्तिगत बीमा सर्भेयरको इजाजतपत्र लिई सक्रिय रहेका बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न आग्रह गरेको हो। यसका लागि प्राधिकरणले ३० दिनको समयसीमा दिएको छ।

Esewa
Crest

तोकिएको अवधिभित्र बीमा सर्भेयरहरुले प्राधिकरणको वेबसाइटभित्र ई–सर्भिसेजमा गई सर्भेयरको केवाईसी अपडेट लिंक खोली आफ्नो विवरणहरु तथा आवश्यक कागजातहरु अद्यावधिक गर्न प्राधिकरणले सूचित गरेको छ।

केवाईसी अपडेट गर्दा फोटो जेपीईजी फरम्याट तथा अन्य कागजपत्रहरु पीडीएफ फर्म्याटमा हुनुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS