IME Life
GBIME

प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । प्रभु इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी मगा गरेको छ । कम्पनीले सिनियर अफिसर असिस्टेन्ट म्यानेजरका लागि केही र सिनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो हेड अफिस र विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

उमेरको हदमा भने ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिनभित्र दरखास्त आवेदन दिनुपर्नेछ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS