काठमाडौं । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले हेड इन्फरमेसन टेक्नोलोजीका लागि १ जना, म्यानेजर लेगलका लागि १ जना र लेगल अफिसरका लागि २ जना कर्मचारी माग गरेको हो । बैंकले उपत्यकाभित्रका लागि उल्लेखित कर्मचारी माग गरेको हो । ईचछुक तथा योग्यता पुगेकाले फागुन १६ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















