IME Life
Beema Board

आजसम्म कायम शेयरधनीले युनाइटेड इदी मर्दीको लाभांश पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन ३ गतेसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Prabhu
Crest

सञ्चालक समितिले कम्पनीको १४ औँ वार्षिक साधारणसभा पनि डाकेको छ। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.७८९ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५.५० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशतले हुन आउने १२ लाख १५ हजार ७९० रुपैयाँबराबर नगद लाभांश छन्।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको पनि अनुमोदन गर्नेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS