IME Life New

आजसम्म कायम शेयरधनीले युनाइटेड इदी मर्दीको लाभांश पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते अन्तिम दिन रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज फागुन ३ गतेसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

सञ्चालक समितिले कम्पनीको १४ औँ वार्षिक साधारणसभा पनि डाकेको छ। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.७८९ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा ५.५० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशतले हुन आउने १२ लाख १५ हजार ७९० रुपैयाँबराबर नगद लाभांश छन्।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको पनि अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS