IME Life New

राष्ट्र बैंकको बोर्ड बैठक बस्दै, आजै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आउन सक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सोमबार साँझसम्म ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ।

राष्ट्र बैंकको सञ्चालक समितिको आज साँझ डाकिएको छ। ‘साँझ कार्यालय समयपछि सञ्चालक समितिको बैठक बस्दैछ’, राष्ट्र बैंकका सहसूचना अधिकारी भागवत आचार्यले इन्स्योरेन्स खबरसँग भने, ‘बैठकमा मौद्रिक समीक्षामाथि छलफल हुने अजेन्डा पनि छ।’

Esewa
Crest

बैठकले मौद्रिक समीक्षा पारित गरेमा आज साँझ नै सार्वजनिक हुन सक्ने आचार्यको भनाइ छ। ‘यदि आज साँझसम्म सार्वजनिक नभए भोलिसम्म आउने निश्चित छ’, उनले भने।

अर्धवार्षिक समीक्षा खासै ठूलो नीतिगत फेरबदल हुन सम्भावना नरहेको राष्ट्र बैंक स्रोत बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS