IME Life New

प्राधिकरणका अध्यक्ष सिलवाल व्यवस्थापन संघको कार्य समितिमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल व्यवस्थापन संघको कार्यकारी समितिमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल निर्वाचित भएका छन् । व्यवस्थापन संघद्वारा शुक्रबार हिमालय होटलमा आयोजित राष्ट्रिय व्यवस्थापन सम्मेलनबाट संस्थागत प्रतिनिधिका रुपमा नेपाल बीमा प्राधिकरणको तर्फबाट सिलवाल संस्थागत कार्यकारी सदस्य पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको सम्मेलनले मोहन ओझाको नेतृत्वमा दुई वर्षे आगामी कार्यकालका लागि नयाँ कार्य समितिको समेत चयन गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS