Connect IPS
IME Life

युनाइटेड इदी मर्दीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आइतबार (माघ २१ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.७८९ लाभांश प्रस्ताव गरेको हो। जसमा ५.५० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२८९ प्रतिशतले हुन आउने १२ लाख १५ हजार ७९० रुपैयाँबराबर नगद लाभांश छन्।

Prabhu
Crest

यसैबीच सञ्चालक समितिको बैठक लाभांश पारित गर्न १४ औँ वार्षिक साधारणसभा पनि डाकेको छ। सभा पोखराको घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे सुरु हुनेछ।

सोही सभाले लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको पनि अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनार्थ कम्पनीले आउँदो फागुन ४ गते बुक क्लोज गर्नेछ। यसको अर्थ फागुन ३ गतेसम्म कायम शेयरधनी यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS