IME Life New

शेर्पाका दम्पत्तीले छोरीको जन्मदिनमा दिए १० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।

यसैक्रममा सेरोन शेर्पाको जन्मदिनमा आफ्नो बुबा आमा अन्टेम्ब शेर्पा र लाक्पा शेर्पाले आफ्नो छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार दिएका छन् । आईएमई लाइफको एक बीमा सबल पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी आईएमई लाइफका अभिकर्ता एमडिआरटी चिप एजेन्सी मेनेजर नगेन्द्र श्रेष्ठ को उपस्थितिमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले जन्मदिनको अवसरमा आफ्नो छारीलाई जीवन बीमा उपहार प्रदान गरेको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS