IME Life New

जीवन विकास लघुवित्तले माग्यो कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई (कम्तीमा जिपिए २) वा सो सरह उत्तीर्ण भएको हुनुपर्नेछ भने सहायक प्रशिक्षार्थीका लागि प्लस टू वा सो सरह उत्तीर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS