काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभ अफिसरका लागि केही, अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो विभिन्न शाखा, उपशाखा तथा हेड अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले माघ २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।