काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक्जुकेटिभ सेक्रेटरीका लागि १ जना कर्मचारी माग गरेको हो । कम्पनीले हेड अफिसका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
नेको इन्स्योरेन्समा रोजगारीको अवसर
![](https://insurancekhabar.com/wp-content/uploads/2018/03/neco-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)