काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको लेखापरीक्षकमा एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनीको हिजो माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८० /८१ को लागि एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
1706441877889प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।