Connect IPS
IME Life

५२ हप्ताकै न्यून मूल्यमा पाइन थाले कम्पनीका शेयरहरु, कुन-कुन हुन् (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजार अहिले २०८४ को विन्दुमा रहेको छ । विहीवार बजार २०८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो । बजारमा अहिले धेरै शेयरहरु ५२ हप्ताको न्यून मूल्यसँग तुलना गर्दा सोही मूल्यको आसपासमा कारोबार भैरहेका छन् जसमा वाणिज्य बैंकको हिस्सा धरै रहेको छ।

माघ ११ गतेको तथ्यांकलाई आधार मान्दा लक्ष्मी सनराइज बैंकको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमै जस्तो रहेको छ ।  लक्ष्मी सनराइज बैंकको पछिल्लो बजार मूल्य १६८ दशमलव ७० रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून मूल्य १६७ दशमलव ५० रहेको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा नबिल बैंक लिमिटेड रहेको छ । नबिल बैंकको पछिल्लो बजार मूल्य ४८८ रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून मूल्य ४८३ दशमलव २० रहेको छ ।

५२ हप्ताको न्यून विन्दुकै वरपर बजार मूल्य रहेका शेयरमा  शिर्ष तीन कम्पनी वाणिज्य बैंक छन् ।  चौथोमा नेपाल लाइफको बजार मूल्य ५२ हप्ताको न्यून मूल्यको नजिकै रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

13%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS