IME Life New

५२ हप्ताकै न्यून मूल्यमा पाइन थाले कम्पनीका शेयरहरु, कुन-कुन हुन् (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बजार अहिले २०८४ को विन्दुमा रहेको छ । विहीवार बजार २०८४ दशमलव ०९ विन्दुमा बन्द भएको हो । बजारमा अहिले धेरै शेयरहरु ५२ हप्ताको न्यून मूल्यसँग तुलना गर्दा सोही मूल्यको आसपासमा कारोबार भैरहेका छन् जसमा वाणिज्य बैंकको हिस्सा धरै रहेको छ।

माघ ११ गतेको तथ्यांकलाई आधार मान्दा लक्ष्मी सनराइज बैंकको शेयर मूल्य ५२ हप्ताको न्यून विन्दुमै जस्तो रहेको छ ।  लक्ष्मी सनराइज बैंकको पछिल्लो बजार मूल्य १६८ दशमलव ७० रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून मूल्य १६७ दशमलव ५० रहेको छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा नबिल बैंक लिमिटेड रहेको छ । नबिल बैंकको पछिल्लो बजार मूल्य ४८८ रहेकोमा कम्पनीको ५२ हप्ताको न्यून मूल्य ४८३ दशमलव २० रहेको छ ।

५२ हप्ताको न्यून विन्दुकै वरपर बजार मूल्य रहेका शेयरमा  शिर्ष तीन कम्पनी वाणिज्य बैंक छन् ।  चौथोमा नेपाल लाइफको बजार मूल्य ५२ हप्ताको न्यून मूल्यको नजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

13%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS