IME Life New

काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।

अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण गरी सञ्चालनमा ल्याएको काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ। यो २५ मेगावाट क्षमताको आयोजना हो।

Crest

गत जेठ ३२ गतेको वर्षा र बाढीले आयोजनाको विभिन्न संरचनामा क्षति पुर्याएको थियो। त्यसपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो।

क्षतिग्रसत संरचनाहरुको मर्मतसम्भारपछि आज माघ १० गतेबाट आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS