IME Life New

काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।

अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने काबेली नदीमा निर्माण गरी सञ्चालनमा ल्याएको काबेली बी–१ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ। यो २५ मेगावाट क्षमताको आयोजना हो।

Esewa
Crest

गत जेठ ३२ गतेको वर्षा र बाढीले आयोजनाको विभिन्न संरचनामा क्षति पुर्याएको थियो। त्यसपछि आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो।

क्षतिग्रसत संरचनाहरुको मर्मतसम्भारपछि आज माघ १० गतेबाट आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS