IME Life New

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले खुल्ला तथा प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ती गर्ने गरी कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले कनिष्ठ सहायक (खुल्ला) र (सोही संस्थामा कार्यरत कर्मचारी मध्येबाट खुल्ला) मा सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २९ गतेभित्र संस्थाको सातै प्रदेशमा रहेका पायक पर्ने कुनै पनि शाखा कार्यालय, क्षेत्रीय कार्यालय तथा केन्द्रीय कार्यालय नक्साल, काठमाडौंबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS