IME Life New

शेयर बजार घट्दा यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक आज २५.६३ अंकले घटेर २१३०.१८ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा ६४ कम्पनीको शेयरभाउ उकालो लागेको छ भने १७७ वटाको ओरालो लागेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज शेयर बजारमा ७ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो दिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ५६ करोड ७९ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २२ करोड ९१ लाख रुपैयाँ
  • अपी पावरः २० करोड ८२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः २० करोड १३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १९ करोड ८८ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७८ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः १७ करोड ६७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १७ करोड ३२ लाख रुपैयाँ
  • लिबर्टी इनर्जीः १४ करोड ९१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड ३७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS