काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले डट नेट कोर डेभलपरका लागि पाँच जना कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।



















