IME Life New

घटेको बजारमा हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ को विन्दुमा बन्द भएको छ।

आज ६८ कम्पनीको शेयरभाउ बढ्दा १८० कम्पनीको घटेको छ भने ४ वटाको स्थिर रहेको छ। आज बजार ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता शेयर पौने १० अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

Esewa
Crest

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः ६५ करोड ८४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ३३ करोड १६ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २९ करोड ८२ लाख रुपैयाँ
  • मुक्तिनाथ कृषि कम्पनीः २४ करोड ५० लाख रुपैयाँ
  • निफ्राः २३ करोड ८९ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ९७ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १५ करोड ७ लाख रुपैयाँ
  • अरुण काबेली पावरः १४ करोड ५२ लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १४ करोड ४५ लाख रुपैयाँ
  • रिडी पावरः १२ करोड ४० लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS