IME Life
GBIME

आरबिबि मर्चेन्ट बैंकिङ्गमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर र जुनियर अफिसर पदमा १/१ जना कर्मचारी माग गरेको हो ।

म्यानेजरमा आवेदन दिनका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट सीए, एसीसीए, सीएफए गरेको हुनुपर्ने जनाएको छ । सम्बन्धित क्षेत्रमा कम्तिमा एक वर्षको कार्यानुभव भएको र १८ वर्ष पुरा भई ५० वर्ष ननाघेको हुनुपर्ने समेत जनाइएको छ । त्यस्तै, जुनियर अफिसर पदका लागि अर्थशास्त्र वा म्यानेजमेन्ट विषयमा ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । साथे, सम्बन्धित क्षेत्रमा कम्तिमा १ वर्षको कार्यानुभव भएको र १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

Crest

ईच्छुक तथा योग्यता पुगेको व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS