IME Life New

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। आज प्रतितोला छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ९५० रुपैयाँ पुगेको छ।

Esewa
Crest

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। हिजो प्रतितोला छापावाल सुन १ लाख १९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ४२० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS