IME Life New

घलेम्दी हाइड्रोको वार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घलेम्दी हाइड्रोको दसौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। घलेम्दी हाइड्रोका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा आज आइतबार काठमाडौंको नयाँबजारस्थित सासा बैंक्वेटमा साधारणसभा सम्पन्न भएको हो।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यसैगरी सभाले लेखापरीक्षण प्रतिवेदनसहितका आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षकको नियुक्ति गर्नुका साथै निजको पारिश्रमिक निर्धारण गरिएको छ।

Esewa
Crest

कम्पनीले १ः२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरी बाँडफाँडसमेत गरिसकेको छ। हकप्रद शेयरबाट जम्मा भएको रकम ६३ मेगावाटको छुजुङखोला जलविद्युत आयोजनामा लगानी गर्नेछ।

आउने आर्थिक वर्षमा लगानीकताईलाई लाभांश दिने गरी व्यवस्थापन र कर्मचारीले काम गरिरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS