IME Life New

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले माग्यो १५ जिल्लाका लागि कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले विजनेश डेभलपमेन्ट एक्जुकेटिभका लागि कर्मचारी माग गरेको छ । कम्पनीले १५ जिल्लाका लागि कर्मचारी माग गरेको जनाइएको छ । योग्यता भने ब्याजलर डिग्री गरी सम्बन्धीत क्षेत्रमा १ वर्ष काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले जनवरी २५ भित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS