Connect IPS
IME Life

चन्द्रागिरी हिल्सको वार्षिक साधारणसभाबाट पारित भए यस्ता प्रस्ताव

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्दै चन्द्रागिरी हिल्सको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौं थानकोटस्थित कार्यालयमामा आज सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब विवरणसहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको हो। सभाले सञ्चालक समितिबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

Prabhu
Crest

सभाले चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ।

सोही सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS