IME Life New

चन्द्रागिरी हिल्सको वार्षिक साधारणसभाबाट पारित भए यस्ता प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्दै चन्द्रागिरी हिल्सको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

काठमाडौं थानकोटस्थित कार्यालयमामा आज सम्पन्न वार्षिक साधारणसभाले उक्त आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब विवरणसहितको लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गरेको हो। सभाले सञ्चालक समितिबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पनि स्वीकृत गरेको छ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ।

सोही सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता परिमार्जन गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS