IME Life
Beema Board

चौथो दिन पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट, कति कमाए लगानीकर्ताले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरभाउमा कारोबारमा आएको चैथो दिन आज बिहीबार पनि कारोबार खुलेको १ मिनेटभित्रै सकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्यमा करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यो कम्पनीको शेयरभाउ अहिले ९.९९ प्रतिशत अर्थात ४१.१० रुपैयाँले बढेर ४५२.६० रुपैयाँ पुगेको छ।

Prabhu
Crest

यो ४ दिनमा लगानीकर्ताले हिमालयन रिइन्स्योरेन्सको शेयरबाट करिब १२० प्रतिशत रिटर्न पाएका छन्।

आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा खरिदचाप देखिएको छ। मार्केट डेप्थमा हेर्दा यो समाचार तयार पार्दा (११ः०८ बजे)सम्म खरिदतर्फ २८ लाख १३ हजार ३३ कित्ता पोस्ट भएको छ। बिक्रीतर्फ भने कुनै अर्डर परेको छैन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS