IME Life New

चौथो दिन पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट, कति कमाए लगानीकर्ताले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको शेयरभाउमा कारोबारमा आएको चैथो दिन आज बिहीबार पनि कारोबार खुलेको १ मिनेटभित्रै सकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्यमा करिब १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यो कम्पनीको शेयरभाउ अहिले ९.९९ प्रतिशत अर्थात ४१.१० रुपैयाँले बढेर ४५२.६० रुपैयाँ पुगेको छ।

Esewa
Crest

यो ४ दिनमा लगानीकर्ताले हिमालयन रिइन्स्योरेन्सको शेयरबाट करिब १२० प्रतिशत रिटर्न पाएका छन्।

आज पनि हिमालयन रिइन्स्योरेन्सको शेयरमा खरिदचाप देखिएको छ। मार्केट डेप्थमा हेर्दा यो समाचार तयार पार्दा (११ः०८ बजे)सम्म खरिदतर्फ २८ लाख १३ हजार ३३ कित्ता पोस्ट भएको छ। बिक्रीतर्फ भने कुनै अर्डर परेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

13%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS