Connect IPS
IME Life

शेयर बजार बढ्दा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा २१२ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटा कम्पनीको घटेको छ। ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज शेयर बजारमा ४ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स पहिलो स्थानमा रहेको छ। शीर्ष १० भित्र एउटा मात्रै बीमा कम्पनी पर्न सफल भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २१ करोड ८४ लाख रुपैयाँ
  • माउन्ट इनर्जीः १९ करोड ३६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १६ करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ४६ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ७१ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ११ करोड २९ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ९ करोड ३० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड १९ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ६ करोड ८७ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ६ करोड ७१ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS