IME Life New

शेयर बजार बढ्दा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज दोहोरो अंकले बढेको छ। नेप्से परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ को विन्दुमा बन्द भएको छ।

बजार बढ्दा २१२ कम्पनीको शेयरभाउ बढेको छ भने २९ वटा कम्पनीको घटेको छ। ५ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

आज शेयर बजारमा ४ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार गर्ने शीर्ष १० कम्पनीको सूचीमा सोनापुर मिनरल्स पहिलो स्थानमा रहेको छ। शीर्ष १० भित्र एउटा मात्रै बीमा कम्पनी पर्न सफल भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सोनापुर मिनरल्सः २१ करोड ८४ लाख रुपैयाँ
  • माउन्ट इनर्जीः १९ करोड ३६ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १६ करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १४ करोड ४६ लाख रुपैयाँ
  • निफ्राः ११ करोड ७१ लाख रुपैयाँ
  • सानिमा मिडिल तमोरः ११ करोड २९ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः ९ करोड ३० लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड १९ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ६ करोड ८७ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ६ करोड ७१ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS