IME Life New

भिजन लुम्बिनी उर्जा कम्पनीले माग्यो १७ जना कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्राविधिक तथा दक्ष कर्मचारीहरु आवश्यक रहेको हुँदा दरखास्त आब्हान गरेको हो । कम्पनीले प्लान्ट इन्चार्जका लागि १ जना,इलेक्ट्रिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सुपरभाइजरका लागि ४ जना, मेकानिकल सेमी स्कील असिस्टन्टमा ४ जना र इलेक्ट्रिकल सेमी स्कील असिस्टेन्टमा ४ जना कर्मचारी माग गरेको हो ।

काम क्षेत्र कास्की रहेको कम्पनीले जनाएको छ । करार अवधि १ वर्ष रहेको छ । तलब स्केल कम्पनीको नियम अनुसार हुनेछ । सम्बन्धीत क्षेत्रमा २ देखि ७ वर्षको अनुभव पद अनुसार फरक फरक रहेको छ । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS