IME Life
GBIME

सूर्यज्योति लाइफमा रोजगारीको अवसर, दरखास्त दिन एक हप्ता बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको रोजगारीका लागि आवेदन दिन एक हप्ता अर्थात पुस २९ गते अन्तिम दि रहेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सेल्स एक्जिक्युभिटमा कर्मचारी माग गरेको छ । देशका विभिन्न स्थानमा रहेका शाखाका लागि यी दुई पदमा कम्पनीले दरखास्त आह्वान गरेको छ।

ब्रान्च म्यानेजरका लागि कम्पनीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्नेछ।

Crest

यसैगरी सेल्स एक्जिक्युटिभका लागि कम्पनीमा प्लस टु (प्रमाणपत्र तह)उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा, बैंकिङ र कर्पोरेट क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेकाले यो पदमा दरखास्त दिन सक्नेछन्। उमेर २१ वर्ष पूरा गरी ३५ वर्ष ननाघेको हुनुपर्नेछ।

यी दुवै पदका लागि जीवन बीमा कम्पनीमा काम गरेका लागि उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। इच्छुक उम्मेदवारले कम्पनीको वेबसाइटमा गएर अनलाइन आवेदन दिन सक्नेछन्।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

18%

खुसी

0%

दु :खी

9%

अचम्मित

27%

उत्साहित

45%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS