IME Life New

नेपाल एसबिआई बैंकका ग्राहकलाई ओम कृष्ण अस्पतालमा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकलाई कैलालीको टीकापुरस्थित ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टर प्रालिमा छुट पाउने भएका छन्।

बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकलाई लक्षित गरी ओम कृष्ण अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगबापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौतापत्र सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकूमार भण्डारी तथा अस्पतालकी अध्यक्ष रत्ना उपाध्याय (बजगाईं)ले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैकका कर्मचारीहरुको पनि उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS