IME Life New

बीमा कम्पनीहरुले अब अनिवार्य रुपमा संस्थापक शेयरधनी र सञ्चालकहरुको प्यान लिनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुका संस्थापक शेयरधनी र सञ्चालकहरुको व्यक्तिगत विवरण लिँदा अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिनुपर्ने भएको छ।

नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो। निर्देशनमा बीमकको संस्थापक शेयरधनी तथा सञ्चालकहरुको व्यक्तिगत विवरण लिँदा अनिवार्य रुपमा प्यानसमेत लिने व्यवस्था गर्न भनिएको छ।

Esewa
Crest

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनबमोजिम वास्तविक धनी यकिन गर्नका लागि यो व्यवस्था लागू गर्न निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS