Connect IPS
IME Life

भारतसँग बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौता, १० वर्षमा १० हजार मेगावाट लैजाने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकारले भारतसँग १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बिहीबार मन्त्रालयमा आयोजित सचिवस्तरीय बैठकमा बिजुली किनबेचका लागि दीर्घकालीन सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका छन्।

Prabhu
Crest

यो सम्झौतासँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ। हाल नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट १० वर्षका लागि १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS