IME Life New

प्राधिकरणका निर्देशकको जिम्मेवारी हेरफेर नियमन बिभाग फेरि कर्णलाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरुको कार्य जिम्मेवारीमा पुनः हेरफेर गरेको छ। प्राधिकरणले ५ महिना नबित्दै पुनः कार्य जिम्मेवारी परिवर्तन गरेको हो।

बीमा प्राधिकरणका अनुसार प्रशासन विभागको जिम्मेवारीमा रहेका दिनेश लाल कर्णलाई नियमन र सम्पत्ती शुद्धिकरण विभागको समेत जिम्मेवारी थपिएको छ। यसअघि यो जिम्मेवारी अर्का निर्देशक कमल प्रसाद  रेग्मीलाई दिइएको थियो । रेग्मीलाई दिनु अघि कानुन तथा नियमन विभागको जिम्मेवारी कर्णले नै सम्हाल्दै आएका थिए ।

Crest

नीतिगत निर्णय लिनुपर्ने नियमन विभागमा रेग्मीले निर्णय गर्न ढिलासुस्ती गर्ने र हरेक निर्णयमा जोखिम देख्ने प्रवृत्तीका कारण उनको जिम्मेवारी हेरफेर गरिएको प्राधिकरण सम्बद्ध श्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

50%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS