IME Life New

अभियान लघुवित्तले माग्यो सिइओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आब्हान गरेको छ । यस पदका लागि कम्पनीले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ्ग तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्ने जनाएको छ ।

उमेरको हकमा भने ३० वर्ष पुरा भई ६० वर्ष ननाघेको हुनुपर्ने कम्पनीको भनाई छ । आवेदन दिन योग्य एवम् ईच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मिति पुस ११ गतेले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS