Connect IPS
IME Life

पाँच महिनामा भित्रियो १४ अर्बको स्मार्टफोन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को ५ महिना मंसिरसम्म नेपालमा १४ अर्ब १० करोड रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार यो ५ महिनाको अवधिमा उक्त मूल्यबराबरको स्मार्टफोन आयात भएको हो। विदेशबाट १५ लाख सेट मोबाइल फोन आयात भएको विभागको तथ्यांकले देखाउँछ।

Prabhu
Crest

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट भित्रिएको छ। यो ५ महिनामा चीनबाट १० अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको विभागले जनाएको छ।

चीनपछि भारतबाट सबैभन्दा बढी स्मार्टफोन भित्रिएको छ। भारतबाट यो ५ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँबराबरको स्मार्टफोन भित्रिएको छ।

विश्वका ४९ वटा देशबाट नेपालमा स्मार्टफोन आयात हुने गरेको तथ्यांकले देखाउँछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS