Connect IPS
IME Life

यही हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको करेक्सन आउँदा कारोबार रकम पनि घटेको छ।

नेप्से आज ३२.७७ अंकले घटेर २१०९.१० को विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर सवा ६ अर्ब रुपैयाँको भएको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृत ५० कम्पनीको शेयरभाउ बढ्दा १९१ कम्पनीको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। आज ३०४ कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११.९० रुपैयाँमा कारोबार भएका छन्।

आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा बीमा सेक्टरबाट रिलायबल नेपाल लाइफमा मात्र पर्न सफल भएको छ। आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टः ३० करोड ६८ लाख रुपैयाँ

सोनापुर मिनरल्सः २५ करोड ४७ लाख रुपैयाँ

हिमालयन डिस्टिलरीः २० करोड ६ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः १५ करोड ३६ लाख रुपैयाँ

घोराही सिमेन्टः १५ करोड २३ लाख रुपैयाँ

रिलायबल नेपाल लाइफः १३ करोड ४३ लाख रुपैयाँ

युनिभर्सल पावरः १३ करोड ३४ लाख रुपैयाँ

माउन्टेन इनर्जीः १२ करोड ७९ लाख रुपैयाँ

नेपाल रिपब्लिक मिडियाः ११ करोड ९३ लाख रुपैयाँ

चिलिमे हाइड्रोपावरः ११ करोड ३४ लाख रुपैयाँ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS