IME Life New

यही हुन् शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा आज दोहोरो अंकको करेक्सन आउँदा कारोबार रकम पनि घटेको छ।

नेप्से आज ३२.७७ अंकले घटेर २१०९.१० को विन्दुमा बन्द भएको छ। कारोबार रकम पनि हिजोको तुलनामा घटेर सवा ६ अर्ब रुपैयाँको भएको छ।

Esewa
Crest

आज नेप्सेमा सूचीकृत ५० कम्पनीको शेयरभाउ बढ्दा १९१ कम्पनीको घटेको छ भने ३ वटाको स्थिर रहेको छ। आज ३०४ कम्पनीका १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११.९० रुपैयाँमा कारोबार भएका छन्।

आज उच्च कारोबार गर्ने शीर्ष १० कम्पनीमा बीमा सेक्टरबाट रिलायबल नेपाल लाइफमा मात्र पर्न सफल भएको छ। आज शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

शिवम सिमेन्टः ३० करोड ६८ लाख रुपैयाँ

सोनापुर मिनरल्सः २५ करोड ४७ लाख रुपैयाँ

हिमालयन डिस्टिलरीः २० करोड ६ लाख रुपैयाँ

हाथवे इन्भेस्टमेन्टः १५ करोड ३६ लाख रुपैयाँ

घोराही सिमेन्टः १५ करोड २३ लाख रुपैयाँ

रिलायबल नेपाल लाइफः १३ करोड ४३ लाख रुपैयाँ

युनिभर्सल पावरः १३ करोड ३४ लाख रुपैयाँ

माउन्टेन इनर्जीः १२ करोड ७९ लाख रुपैयाँ

नेपाल रिपब्लिक मिडियाः ११ करोड ९३ लाख रुपैयाँ

चिलिमे हाइड्रोपावरः ११ करोड ३४ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS