IME Life New

चन्द्रागिरी हिल्सले डाक्यो वार्षिक साधारणसभा, छैन लाभांशको प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चन्द्रागिरी हिल्सको काठमाडौं थानकोटस्थित कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। उक्त आर्थिक वर्षका लागि कम्पनीले शेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छैन।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १२ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभाम भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS