IME Life New

यी हुन् शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनी, कसको कति किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार बढेर २१०० माथि पुगेको छ। नेप्से परिसूचक आज २.२३ प्रतिशत अर्थात ४५.९८ अंकले बढेर २१०६.४८ को विन्दुमा बन्द भएको हो।

आज नेप्सेमा रहेका १३ वटै उपसमूह बढेका छन्। आज शेयर बजारमा ३१३ कम्पनीका १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता शेयर ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५.७३ रुपैयाँमा किनबेच भएका छन्।

Esewa
Crest

यो दिन शिवम सिमेन्टको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको मात्रै ३७ करोड ४३ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ। उच्च कारोबार गर्ने शीर्ष १० मा ३ वटा जीवन बीमा कम्पनी पर्न सफल भएका छन्।

यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ३७ करोड ४३ लाख रुपैयाँ
  • सोल्टी होटलः २८ करोड ७३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १६ करोड ७१ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः १४ करोड २९ लाख रुपैयाँ
  • घोराही सिमेन्टः १३ करोड ३० लाख रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः १२ करोड ८५ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १२ करोड २१ लाख रुपैयाँ
  • सन नेपाल लाइफः ११ करोड ७० लाख रुपैयाँ
  • सिटिजन लाइफः १० करोड २८ लाख रुपैयाँ
  • प्रभु बैंकको संस्थापक शेयरः ९ करोड २४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS