IME Life New

गरिबी न्यूनीकरणमा बीमाले योगदान पुर्याउँछः अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गरिबी न्यूनीकरणमा बीमाबाट समेत योगदान पुग्ने बताएका छन् । प्राधिकरणले आयोजना गरेको कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै गरीबी न्यूनीकरणमा बीमाले योगदान पुर्याउने भएकाले सरकारले बीमालाई गरीबी न्यूनीकरणको प्रमुख रणनीतिसँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष सिलवालले भने, “बीमा अन्तर्राष्ट्रिय सिद्धान्तका आधारमा चल्छ, बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, बाहिर आए जस्तो दाबी भुक्तानीमा समस्या छैन, बीमा कम्पनीहरूबाट ७० प्रतिशतभन्दा बढीको दाबी भुक्तानी भइसकेको तथ्याङ्क छ ।”

Esewa
Crest

देशको भौगोलिक आवश्यकताका आधारमा बीमालेख ल्याउन सहयोग गर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “सरकारले सबै दायित्व लिन सक्दैन, बीमा मार्फत थोरै रकममा दायित्व हस्तान्तरण गर्न सकिन्छ, प्रदेश सरकारको पनि यसतर्फ ध्यान जानुप-यो, प्रदेश बीमा नीति ल्याउनुप-यो, बीमा नीति तर्जूमामा सहयोग गर्न प्राधिकरण तयार छ ।”,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS